हरेक राइड (ride) लाई एक सुरक्षित राइड बनाउनुहोस्

तपाईंको काममा सुरक्षाको बारेमा को सँग कुरा गर्ने भन्ने तपाईंलाई सधैँ थाहा नहुन सक्छ।

यी पेजहरुले तपाईंलाई काममा सुरक्षित रहन मदत गर्न अन्य संस्थाहरुले के गर्न सक्छन्, र तपाईंले सुरक्षित रहन पनि के गर्न सक्नुहुन्छ भनेर बुझ्न मदत गर्नेछ ।

कृपया यस पेजका लिङ्कहरुमा भएका जानकारीहरु अंग्रेजीमा मात्र उपलब्ध हुनेछ भनेर नोट गर्नुहोस्।
 

सेफ वर्क अस्ट्रेलिया (Safe Work Australia)

हामी अस्ट्रेलियाका सबै कामदारहरुका लागि कार्य स्वास्थ्य र सुरक्षा र कामदारहरुको क्षतिपूर्तिलाई सुधार गर्न राज्य र क्षेत्रका अधिकारीहरुसँग काम गर्छौं । ।

थप पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस् ।

कामदारको क्षतिपूर्तिसम्बन्धित निकायहरू

हामीले कामदारको क्षतिपूर्तिको प्रक्रियामा मानिसहरुलाई सहायता गर्न सक्छौँ ।

थप पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस् ।

वर्क हेल्थ एण्ड सेफ्टी नियमनकारी निकायहरू

हामी हाम्रो राज्य वा क्षेत्रको लागि कार्य स्वास्थ्य र सुरक्षा सम्बन्धी कानुनहरुको व्यवस्थापन गर्छौं । मानिसहरुले ती कानुनहरुको पालना गर्छन् भनेर हामी सुनिश्चित गर्छौं । थप पत्ता लगाउन म्यापमा क्लिक गर्नुहोस् ।

राज्यको सडक नियमहरु

प्रत्येक राज्य र क्षेत्रको थोरै फरक सडक नियमहरु हुन सक्छ त्यसैले तपाईं काम गर्ने राज्य वा क्षेत्रको लागि नियमहरु हेर्न महत्वपूर्ण छ ।

NSW

VIC

QLD

SA

NT

WA

TAS

ACT

अन्य उपयोगी स्रोतसाधनहरु

तपाईंलाई हेर्न मनलाग्न सक्ने केहि थप वेबसाइटहरु यहाँ छन् ।