Deliver yourself home safely: Nepali Resources

फूड डेलिभरी उद्योगको लागि कार्य स्वास्थ्य र सुरक्षाको बारेमा, अधिकार र कर्तव्य र कामदारहरुको क्षतिपूर्ति समेतमा विस्तृत जानकारी । 

 

सबै तथ्यपत्रहरू नेपालीमा डाउनलोड गर्नुहोस्। download zip

कसरी सुरक्षित रहने बारे फूड डेलिभरी उद्योगको लागि उपयोगी भिजुअल स्रोतसाधनहरु ।

 

सबै चेकलिस्ट र इन्फोग्राफिक्सहरु नेपालीमा डाउनलोड गर्नुहोस्। download zip

आफ्नो समुदायसँग अभियानका बारे सेयर गर्न चाहनुहुन्छ? अभियान किटले तपाईंको प्रयोगको लागि लोगो, पोस्टर र सोसल टाईजहरु समावेश गर्छ ।

 

अभियान किट नेपालीमा डाउनलोड गर्नुहोस्।download zip

यी भिडियोहरूले तपाईंलाई काममा स्वस्थ र सुरक्षित रहन मद्दत गर्न जानकारी प्रदान गर्दछ।

 

Video 1 - आफूलाई पनि सुरक्षित रुपमा घर पुर्याउनुहोस्

 

ट्रान्सक्रिप्ट हेर्नुहोस् | YouTube मा हेर्नुहोस्

 

Video 2 - सबैभन्दा बहुमुल्य प्याकेज तपाईं हो।

 

ट्रान्सक्रिप्ट हेर्नुहोस् | YouTube मा हेर्नुहोस्

 

Video 3 - हरेक राइड (ride) लाई एक सुरक्षित राइड बनाउनुहोस्

 

ट्रान्सक्रिप्ट हेर्नुहोस् | YouTube मा हेर्नुहोस्

 

सबै नेपाली स्रोतसाधनहरु डाउनलोड गर्नुहोस्।download zip

कार्य स्वास्थ्य र सुरक्षाको लागि सबैभन्दा उचित सरकारी सम्पर्कहरु फेला पार्नुहोस्

तपाईंको वर्क हेल्थ एण्ड सेफ्टी रेगुलेटर फेला पार्नुहोस्।